आन्ध्र प्रदेशको रासायनिक उद्योगमा ग्यास चुहिँदा ८ जनाको मृत्यु, सयौँ बिरामी
काठमाडौं । आन्ध्र प्रदेशको विशाखापटनममा एउटा रासायनिक उद्योगमा ग्यास चुहिँदा अहिलेसम्म आठ जनाको ज्यान गएको र सयौँ अरू बिरामी परेका छन्। डाक्टरहरूले बीबीसी तेलुगुलाई ‘सयौँ’ मानिसहरूलाई अस्पताल लगिएको बताएका छन्।...