भिजिट भिसामार्फत हुने मानव तस्करीको समस्या समाधान गर्न गृह मन्त्रालयलाई १० बुँदे निर्देशन
काठमाडौं । भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीको समस्या समाधान गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसद सचिवालयमा आइतबार भएको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले...