गैरकानूनी धन्दा र गुण्डागर्दी गर्नेलाई कारबाही गर्न आदेश कुर्नु पर्दैन : गृहमन्त्री लामिछाने
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले गैरकानूनी धन्दा चलाउने र गुण्डागर्दी गर्नेलाई कारबाही गर्न कसैको आदेश कुर्नु नपर्ने बताएका छन् । राष्ट्रसेवक प्रहरीहरूलाई अपिल गर्दै उनले ऐन अनुसार कारबाही गर्न भनेका...