पोखराको होटल व्यवसाय प्रवर्द्धनमा सरकार र निजी क्षेत्रका बीचमा थप सहकार्य आवश्यक छ : मुख्यमन्त्री अधिकारी
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मुलुकको पर्यटकीय राजधानी पोखरा घोषणालाई कार्यान्वयनमा ल्याउन सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताएका छन् । पोखरा महानगरपालिका-६ लेकसाइडमा नवनिर्मित ‘पोखरा...