गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा तनहुँका खतिवडा नियुक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा तनहुँका खतिवडा नियुक्त


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडा नियुक्त भएका छन् ।

एमालेनिकट खतिवडालाई मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका छन् । उनी गत चैत २७ गतेकै मन्त्रिपरिषद् निर्णयअनुसार नियुक्त भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस