गण्डकी प्रदेश सभाको बैठक आह्वान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गण्डकी प्रदेश सभाको बैठक आह्वान


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । गण्डकी प्रदेश सभाको बैठक आह्वान भएको छ।

बुधबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा बैठक आह्वान गरेका हुन्।

वैशाख ७ गते शुक्रबार ३ बजेदेखि आरम्भ हुने गरी बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले बैठक आह्वान गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस