कोरोना नियन्त्रणको तयारी र संक्रमितको अवस्थाबारे जानकारी लिन मुख्यमन्त्री बागलुङमा
काठमाडौँ । कोरोना भाइरस(कोभिड-१९) नियन्त्रणको तयारी तथा संक्रमितबारे जानकारी लिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बागलुङ, म्याग्दी र पर्वत पुगेका छन् । मुख्यमन्त्री गुरुङ, प्रमुख राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली र...