गण्डकीको लेखा समितिद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गण्डकीको लेखा समितिद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण माग


१५ फाल्गुन २०७६, बिहिबार


काठमाडौँ । गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिले मन्त्रीहरूसँग सम्पत्ति विवरण मागेको छ।

४ महिनाअघि मन्त्रीहरूसँग सम्पत्ति विवरण मागेको समितिले मन्त्रीहरूले सम्पत्ति विवरण नबुझाएपछि समितिले दोस्रो पटक ७ दिने समय सीमासहित विवरण मागेको हो ।

जारी आचार संहितामा मन्त्री नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधानअनुसार सम्पत्ति विवरण माग गरेको समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस