गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त
काठमाडौँ । सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको छ । साथै अब गण्डकी प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री...