गण्डकीको मुख्य न्यायधिवक्तामा अधिकारी नियुक्त « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

गण्डकीको मुख्य न्यायधिवक्तामा अधिकारी नियुक्त


२९ चैत्र २०८०, बिहिबार


काठमाडौँ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मुख्यन्यायाधिबक्ता नियुक्त गरेका छन् । लमजुङका कृष्ण अधिकारीलाई मुख्य न्यायाधिबक्ता नियुक्त गरिएको हो ।

आइतबार मुख्यमन्त्री बनेका अधिकारीलाई बुधबार सर्वोच्चले कामचलाउ बनाइदिएको छ । मुख्यन्यायाधिबक्ता मंगलबारको क्याबिनेट बैठकले नियुक्त गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस