कोशी प्रदेश सरकार भङ्ग गरी नयाँ सरकार गठनको प्रक्रिया आरम्भ गर्न एमालेको माग
काठमाडौँ । नेकपा एमालेले कोशी प्रदेशको नयाँ सरकार भङ्ग गरेर नयाँ सरकार गठन गर्न माग गरेको छ । शनिबार बालकोटमा बसेको सचिवालय बैठकले असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भङ्ग गरी...