जिल्लाका अस्पतालमा मास्क र ग्लोभ्स छैन, डाक्टर भन्छन् : कसरी गर्ने उपचार ?
भक्तपुर । सम्भावित कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेशन वार्ड तयार पारेका अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूतिको माग गरेका छन् । शङ्कास्पद बिरामी अस्पताल आएमा उपचार गर्न विश्व स्वास्थ्य सङ्गठनले...