बहराइनमा ३ जना नेपालीलाई कोरोना संक्रमण, थप ३ क्वारेन्टाइनमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बहराइनमा ३ जना नेपालीलाई कोरोना संक्रमण, थप ३ क्वारेन्टाइनमा


९ चैत्र २०७६, आइतबार


काठमाडौं । बहराइनमा ३ जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनमा रहेका ३ जना नेपाली कोरोनाको संक्रमणको देखीएको र थप ३ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिएका हुन् ।

बहराइनमा रोजगारीका लागि करिब ३५ हजार नेपाली पुगेका छन् ।

बहराइनमा कुल ३१० जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरू मध्ये १२५ जनामा निको भइसकेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस