कोरोना संक्रमित बाग्लुङकी ६५ वर्षीया महिलाको तेस्रो पटकको रिपोर्ट नेगेटिभ
पोखरा । कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको बिहीबार गरिएको परीक्षणको नतीजा नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नेपालको छैटौँ तथा बाग्लुङ नगरपालिका –३ गैँडाकोटकी दोस्रो कोरोना...