कर्मचारीमा संक्रमण देखिएपछि उदयपुर मालपोत कार्यालय एक साता बन्द
उदयपुर । उदयपुरको मालपोत कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कार्यालयको सम्पुर्ण सेवा एक साताका लागि बन्द गरिएको छ । सेवाग्राही र अन्य कर्मचारीमा संक्रमण फैलन नदिन कार्यालयले सुचना...