प्रदेश नं १ मा आज एकैदिन १३ सय जना कोरोना मुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश नं १ मा आज एकैदिन १३ सय जना कोरोना मुक्त


३ असार २०७८, बिहिबार


विराटनगर । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा आज एक हजार २९९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४पुरुष छन् ।

हालसम्म सङ्क्रमित ६७ हजार २२८ तथा निको भएर घर फर्किने ५२हजार ३७३ पुगेका छन् । सो अवधिमा आज ३९३ नयाँ सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा सो अवधिमा एक हजार ४२९ जनाको पिसिआर परीक्षण गरिएको तथा अहिले पनि करीब १५ हजार ह सक्रिय सङ्कमित रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस