कोरोनाबाट अत्यन्त प्रभावित २० देशका संक्रमित र मृतकको संख्या « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोनाबाट अत्यन्त प्रभावित २० देशका संक्रमित र मृतकको संख्या


२१ असार २०७८, सोमबार


बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ३७ लाख ८४ हजार ९६७ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ७७ हजार ६० जनाको मृत्यु भएको छ ।

विश्वभर तीन अर्ब १९ करोड २४ लाख ७६ हजार २१६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्व २९ करोड ६० लाख ३७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

भारतमा ३५ करोड २८ लाख ९२ हजार ४६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३२ करोड ९५ लाख ८१ हजार ४०० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा नौ करोड ८३ लाख ३० हजार ६२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

बेलायतमा सात करोड ९५ लाख ४३ हजार २३५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ५७ लाख ८१ हजार ४०४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई ५ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश संक्रमितको संख्या कूल मृत्यु

संयुक्त राज्य अमेरिका तीन करोड ३७ लाख १७ हजार ५७४ छ लाख ५ हजार ५२६

भारत तीन करोड ५ लाख ८५ हजार २२९ चार लाख २ हजार ७२८

ब्राजिल एक करोड ८७ लाख ७९ हजार ८०८ पाँच लाख २४ हजार ४१७

फ्रान्स ५८ लाख ४८ हजार १७१ एक लाख ११ हजार ३२३

रुस ५५ लाख ४४ हजार २०९ एक लाख ३५ हजार ६३७

टर्की ५४ लाख ४० हजार ३६८ ४९ हजार ८७४

बेलायत ४९ लाख २० हजार १६८ एक लाख २८ हजार ४८६

अर्जेन्टिना ४५ लाख ३५ हजार ४७३ ९५ हजार ९०४

कोलोम्बिया ४३ लाख ५० हजार ४९५ एक लाख ८ हजार ८९६

इटाली ४२ लाख ६३ हजार ३१७ एक लाख २७ हजार ६४९

स्पेन ३८ लाख ३३ हजार ८६८ ८० हजार ९११

जर्मनी ३७ लाख ३८ हजार ४७० ९१ हजार ३९

इरान ३२ लाख ५४ हजार ८१८ ८४ हजार ७९२

पोल्याण्ड २८ लाख ८० हजार २७० ७५ हजार ८४

मेक्सिको २५ लाख ४० हजार ६८ दुई लाख ३३ हजार ६२२

युक्रेन २३ लाख ४ हजार ३११ ५४ हजार ७५८

इन्डोनेसिया २२ लाख ८४ हजार ८४ ६० हजार ५८२

पेरु २० लाख ६५ हजार ११६ एक लाख ९३ हजार २३०

दक्षिण अफ्रिका २० लाख ६२ हजार ८९६ ६१ हजार ८४०

नेडरल्याण्ड १७ लाख १६ हजार ८७० १८ हजार ३९

Tags :
प्रतिक्रिया दिनुहोस