ओलम्पिक कमिटीको कार्यालयका दुई जनामा कोरोना
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटोस्थित मुख्य कार्यालयका दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुको गत बुधबार पिसिआर परीक्षण गरिएको थियो । कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार...