उपत्यकामा ११९ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपत्यकामा ११९ जनामा कोरोना संक्रमण


प्रशासन संवाददाता

३० श्रावण २०७७, शुक्रबार


काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार देशभरमा ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस