काठमाडौँ उपत्यकामा ९८ जना कोरोना संक्रमित थपिए « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काठमाडौँ उपत्यकामा ९८ जना कोरोना संक्रमित थपिए


३१ श्रावण २०७७, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८० जना कोरोना संक्रमित थपिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौँका ८०, ललितपुरका ९ र भक्तपुरका ९ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु लगायत विभिन्न अस्पताल, हेल्थ केयर सेन्टर र ल्यावमा गरीएको परिक्षणमा
९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस