महामारीमा राहत बन्दै सडक पूर्वाधारभित्रको रोजगारी
कोरोना महामारीको दोस्रो लहरका बिच नेपाल सरकार आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट तयारीको अन्तिम चरणमा रहेको छ। प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षा प्रत्याभूति हुने गरी स्वास्थ्य प्रणालीमा व्यापक सुधारका लागि...