थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि, १४५ को मृत्यु, « प्रशासन
prasaLogo
२ जेष्ठ २०७८, आईतवार

थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि, १४५ को मृत्यु,


प्रकाशित मिति : 16 May, 2021 4:36 pm

काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा देशभर कोरोना भाइरस संक्रमणका कारण १४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस