इटहरी अस्पतालमा सहायता कक्ष स्थापना गरिने
इटहरी । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि इटहरी उपमहानगरपालिकाले विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । उपमहानगरको ७४ औँ बैठकले कोरोना भाइरसको सङ्क्रमण हुन नदिनका लागि सचेतनामूलक...