घोडे जात्रा समारोहमा विशिष्ट तथा पाहुना नबोलाइने
काठमाडौँ । नेपाली सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण प्रस्तुतिका साथ आयोजना गर्दै आएको घोडे जात्रा समारोह यस पटक सीमित व्यक्तिहरूमात्र सामेल गरेर आन्तरिक रूपमा गर्ने भएको...