अयोध्याको बारेमा शास्त्र र तथ्यले अन्यथा भन्छ भने स्वीकार्न तयार छु : ओली
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्याको बारेमा आफूले गर्दै आएको दाबीलाई शास्त्र र तथ्यले अन्यथा भन्छ भने स्वीकार्न तयार रहेको बताएका छन् । उनले अयोध्याको विषय...