तीज कार्यक्रममा रम्दै ओली, बजाए हार्मोनियम र गिटार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तीज कार्यक्रममा रम्दै ओली, बजाए हार्मोनियम र गिटार


१२ भाद्र २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेले महिलाहरूको ठुलो पर्व तीजको अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

काठमाडौँको एभरेस्ट होटेलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सहभागी भएका थिए ।

उनीहरूले महिला नेताहरूसँगै नाचगान गरेर रमाइलो गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रममा हार्मोनियम र गिटारसमेत बजाएका थिए । कार्यक्रममा एमालेका शीर्ष नेताहरू सहभागी भए ।

Tags :
प्रतिक्रिया दिनुहोस