ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्दै चुनावमा जाने एमालेको निर्णय « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्दै चुनावमा जाने एमालेको निर्णय


१२ भाद्र २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै एमालेले चुनावमा जाने निर्णय गरेको छ।

केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले ४ मंसिरमा निर्धारित प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस