अरूले देश बनाउन सक्दैन, सरकारबाट एमाले हटेपछि देश कङ्गाल बन्दैछ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले आव्हान गरेको मिसन ०८४ देशको समृद्धि र विकासका लागि भएको बताएका छन् । पार्टीले मंसिर १४ गतेबाट सुरु गरेको झुलाघाट चिवाभन्ज्याङ...