दुई मन्त्रालयका मन्त्री-सचिवसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका मन्त्री-सचिवसँग छुट्टाछुट्टै छलफल गर्ने भएका छन् । मन्त्रालयले अहिलेसम्म गरेका प्रगति र अहिलेको सन्दर्भमा देखिएका मुख्य-मुख्य समस्याहरूबारे ब्रिफिङ मन्त्री-सचिवहरुलाई छलफलका लागि बोलाइएको हो ।...