अविरल वर्षासँगै आएको बाढी-पहिरोले बीपी राजमार्ग अवरुद्ध
काठमाडौँ । सोमवार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिकास्थित तालढुंगा क्षेत्रमा आएको बाढीका कारण बीपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ...