काभ्रेको बेथानचोकमा जन्ती बोकेको बस दुर्घटना, थप विवरण आउन बाँकी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काभ्रेको बेथानचोकमा जन्ती बोकेको बस दुर्घटना, थप विवरण आउन बाँकी


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानमा जन्ती बस दुर्घटनामा परेको छ । 

बेथानचोकबाट पनौती फर्किँदै गरेको बा ३ ख ४३८७ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षति भएको भएपनि संख्या यकिन भइसकेको छैन । 

उद्दार जारी रहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस