आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने
काठमाडौँ । काठमाडौँको विभिन्न स्थानमा शनिबार साढे ४ घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार साँखु फिडरअन्तर्गत पर्ने मायापाटी, ब्रम्हखेल, इन्द्रायनी, साँखु, जहरसिंह पौवा,...