संघीय निजामती ऐनबारे मन्त्री मोदीले गरे प्रशासन महाशाखाका प्रमुखसँग छलफल
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती ऐनको विषयमा सबै मन्त्रालयका प्रशासन महाशाखाका प्रमुखहरूसँग छलफल गरेका छन् । सिंहदरवारस्थित मन्त्रालयको सभा हलमा मन्त्री मोदीले आज...