कर्णालीले स्वर्णको खाता खोल्यो, दुर्गा बुढाले जिते ३ हजार मिटर स्टिपल चेजमा स्वर्ण
काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशले पहिलो स्वर्ण जितेको छ। एथ्लेटिक्सको ३ हजार मिटर स्टिपल चेजमा कर्णाली प्रदेशका दुर्गबहादुर बुढाले स्वर्ण जितेका हुन्। भारतीय सेनामा कार्यरत बुढालाई खेलाएको विषयमा...