डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रक खटाउँदै कर्णाली सरकार
काठमाडौँ । कर्णाली प्रदेश सरकारले वन डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रक खटाउने भएको छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले विपद् व्यवस्थापनका लागि पूर्व तयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य...