माइक्रोफाइनान्सबाट बाहिरिएर एसएमई कर्जा बिस्तारमा जान पूर्वअर्थमन्त्री खतिवडाको सुझाव
काठमाडौँ । पूर्वअर्थमन्त्री युवराज खतिवडाले बैंकहरुलाई माइक्रोफाइनान्सबाट बाहिरिएर एसएमई कर्जा बिस्तारमा जान सुझाव दिएका छन् । बिहीबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले काठमाडौँमा आयोजना गरेको वर्तमान आर्थिक संकट र...