प्रधानमन्त्री ओलीको सम्झना भइरहनेछ : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्झना भइरहने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकाशन र सीके राउतलाई मूलधारमा...