रास्वपा महाधिवेशन: निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न कडा मापदण्ड लागू गरिएको छ । योग्य व्यक्तिलाई मात्र प्रतिस्पर्धामा आउन दिने उद्देश्यले नियममा कडाइ गरिएको हो । निर्वाचन प्रक्रियाअनुसार...