सक्रियतापूर्वक समन्वय गरेर चुहावट नियन्त्रण गर्न गृह मन्त्री र गृह सचिवको निर्देशन
विराटनगर । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजश्व चुहावट लगायतका गैर कानुनी कार्य नियन्त्रण गर्न स्थानीय प्रशासनले सक्रियता पूर्वक कार्य गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालय र अर्थ मन्त्रालयको...