‘होल्ड’ मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज, डोल्मा कर छुट विवाद बल्झिन सक्ने !
काठमाडौँ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र मौरिससबीच भएको दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता खारेज गर्ने निर्णय गरेको छ। यसअघि नै मन्त्रिपरिषद्ले सम्झौता...