आचारसंहिताविपरीत राखिएका प्रचार सामग्री हटाउन निर्देशन
काठमाडौँ। सुनसरीमा राजनीतिक दल र उम्मेदवारले आचारसंहिता विपरीत जथाभाबी राखेका प्रचार सामग्री हटाउन प्रशासनले निर्देशन दिएको छ । सुनसरीको इनरुवामा आज बसेको सर्वदलीय बैठकले चोक, बजारमा जथाभाबी झुण्डाइएका प्रचार सामाग्री...