हेटौँडा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि हातपात
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । हेटौँडा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि गए राति बिरामीका आफन्तले हातपात गरेका हुन् । केही व्यक्तिले...