सिसिटिभी फुटेजमाथि विश्लेषण गर्न विज्ञहरुसहित समितिको अर्को बैठक सुरु
काठमाडौँ । अर्थ मन्त्रालयको सिसिटिभी फुटेजमाथि विश्लेषण गर्न संसदीय छानबिन समितिको अर्को बैठक सुरु भएको छ । बैठकमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरु पनि सहभागी छन् । बिहान बसेको...