घरजग्गा कारोबार गर्न इजाजत लिनुपर्ने, बिना इजाजत कारोबार गरे १० लाखसम्म जरिवाना
काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरणमा कडाइ गर्न केही ऐनहरू संशोधन गर्न लागेको छ। संशोधन प्रक्रिया पूरा भयो भने निश्चित क्षेत्रफल वा रकमभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजत पत्र लिनु पर्नेछ।...