सर्वोच्चको अन्तरिम आदेशसँगै सहसचिव र उपसचिवको पदपूर्ति रोकिने
काठमाडौँ । सर्वोच्च अदालतले लोक सेवा आयोगलाई सहसचिव र उपसचिव पदपूर्तिको विज्ञापनमा उल्लेखित पदको ६.६ प्रतिशत पदमा तत्काल पदपूर्ति नगर्न अन्तरिम आदेश दिएको छ । संविधान अनुसार थारु आरक्षण कोटा...