राष्ट्रिय अनुसन्धानको विज्ञापन रोक्न अन्तरिम आदेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय अनुसन्धानको विज्ञापन रोक्न अन्तरिम आदेश


१ फाल्गुन २०७८, आइतबार


Rastiya anusandhan bivag_raabiराष्ट्रिय अनुसन्धान विभाग

काठमाडौँ । उच्च अदालत पाटनले राष्ट्रिय अनुसन्धान विभागको परीक्षा रोक्न अन्तरिम आदेश दिएको छ ।

आयुषा खनालसमेत आशिष पन्त र अनुपम भट्टराईद्वारा दायर रिटमा न्यायाधीश श्रमण कुमार गौतम र रेखा थापा पाण्डेको संयुक्त इजलासले विज्ञापन सम्बन्धी सम्पूर्ण निर्णय, पत्राचार, सूचना र कामकारबाहीसमेत यथास्थितिमा राख्न भनेको हो ।

राष्ट्रिय अनुसन्धान विभाग र प्रधानमन्त्री तथा मन्त्री परिषद् विरुद्ध २०७८ माघ ११ गते मुद्दा दर्ता भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस