वालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ। निर्धारित समयभन्दा केही घण्टा ढिलो गरी शुरु भएको बैठक अहिले बसिरहेको छ। बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल...