कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । कोशी प्रदेश सरकारले आज बजेटसम्बधी अध्यादेश जारी गरेको छ ।

पुन: मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् ।

सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकबाट उनले अध्यादेश ल्याउने निर्णय गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस