नेपाल महिला सङ्घद्वारा रिक्त रहेका ४ जिल्लामा अध्यक्ष मनोनीत
काठमाडौँ । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल महिला सङ्घ केन्द्रीय कार्यसमितिले रिक्त रहेका ४ जिल्लामा जिल्ला अध्यक्ष मनोनीत गरेको छ । ताप्लेजुङमा गीता चौहान, इलाममा भगवती कोइराला, रौतहटमा अञ्जु झा...