सत्तापक्षलाई ओलीको कटाक्ष ,‘माकुराको जालोमा भैँसी पर्दैन’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले आफूलाई जालमा पार्न जाल बिछ्याउँदै हिँडेको टिप्पणी गरेका छन् । बिहीबार पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तापक्षले...